काठमाडौ बाट भोजपुर आउदै गरेको सवारी दुर्घटना ।

Spread the love

भोजपुर। काठमाडौ बाट भोजपुर आउदै गरेको टाटा सुमो भोजपुरको ट्याम्केमयुङ गाउँपालिका सिर्दलिमा दुर्घटना हुदा १० जना घाइते भएका छन ।

ना १ ज ६८१६ नम्बरको सवारी आज दिउँसो ४:३० बजे  दुर्घटना भएको हो ।चालक सहित ११ जना सवारमा ३ जनाको अबस्था चिन्ताजनक   दुर्घटनामा घाइते भएकालाई जिल्ला अस्पताल भोजपुरम उपचार भैरहेको छ ।  घाइतेको पहिचान खोज्ने  काम भैरहेको छ ।घट्ना बारे थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *