भोजपुर । भोजपुरमा पहिरोमा परि एक जना बेपत्ता । भोजपुर नगरपालिका २ हेलौछामा बिहिवार खसेको पहिरो वाट १ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा हेलौछा छोक्लाका बर्ष ४७का पासाङ तामाङ वेपत्ता भएको वडाध्यक्ष प्रसादले जानकारि दिए ।
घर नजिकै झयालसिंगे जङ्गलमा एक्कासि भिर सहित आएको पहिरोमा वेपत्ता भएका हुन । बिहिवार र शुत्रबार दिनभर नेपालि सेना , सशस्त्र प्रहरिवल र स्थानियहरुको निरन्तर खोजि कार्य तिव्र भएपनि फेलापार्न सकिएको छैन ।