आफ्नै आमाको हत्या गरेको अभियोगमा प्रकाउ
सल्यान नगरपालिका १३ माथिल्लो सल्यानचौरमा आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरालाइ प्रकाउ गरेको जिल्ला प्रहरि कार्यलय सल्यानले जनाएको छ ।
४८ बर्षिउ शारदा भण्डारि आफ्नै आमालाइ २३ वर्षिय नविन भण्डारिले एक्कासि आफुलाइ देउता चडेको भन्दै कोठामा गइ लठ्ठीले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।