भोजपुरको लेर्खकमा श्रमदान मार्फत विकास गर्दै फाेटाे फिचर

Spread the love

दिपेन्द्र लुईटेल भोजपुर 
भोजपुरको टेम्केमयुङ गाँउपालिका ९ लेखर्कका स्थानिय द्धारा पाँचधारे पोखरीको सरसफाइसँगै सडकको विभिन्न ठाउँको सडकको पहिरो हटाएका छन ।

पाँचधारे वजार क्षेत्र भएकाले आसपासमा रहेका प्लास्टिक बोतल लगाएत अन्य सामाग्रीको व्यबस्थापन गर्न समस्या रहेको छ । बाढिको कारण निकै ठुलो क्षेति पुगेको ठाँउहरु सडक , बिध्यालयको ग्राउन ,राउते खोलाको सडकमा सोलिङ लगाउने जस्ता विभिन्न ठाउँहरुमा श्रमदान गरिएको छ ।

वजार लाग्ने गरको ठाँउमा बर्षातको कारण ठुलो समस्यामा रहेका अन्यठाँउहरुमा श्रमदान मार्फत सरसफाइसँगै बिभिन्न जातका फुल चाँप लालिगुरासको फुल र पानिको मुहान नसुकोस भन्नका लागि यहाँ वन केराको विरुवा रोपिएको वडाध्यक्ष नभराज माङ्खपहाङ्खले जानकारि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *