भोजपुर। राष्ट्रिय युवा संघ भोजपुर नगरकमिटी भोजपुरले `एक युवा पाँच बिरुवा´ अभियानको सुरुवात गरेको छ ।
`एक युवा पाँच बिरुवा ´अन्तरगत युवा संघको आयोजनामा बिक्षारोपण गरिएको नगर अध्यक्ष दिपेन दर्नालले बताए । साथै भोजपुर नगरपालिका १२ स्थित तिनधारा सिढी सरसफाइ गरिएको हो ।
कार्यक्रम हरेक शनिबार गरिने संघले जनाएको छ ।