भोजपुरमा डेंगु रोगको संक्रमण बाट १५ बर्ष माथिका बढी संक्रमित भएका छन ।
दैनिक रुपमा संक्रमण हुनेको सख्या बढिरहदा डेंगु नियन्त्रणका लागि कार्यक्रमहरु जिल्लामा सञ्चालन हुन सकेको छैन । संकैमित हुनेकोमा जिल्लाभरि ६४ जना रहेका छन । जिल्ला अस्पतालमा परिक्षण दायरा नबढाउदा कति पय बिरामिलाइ बिना परिक्षण औषधि चलाउनुपर्ने अबस्था छ ।
जिल्ला अस्पतामा परिक्षण गराउने ३४ जना पौबादुम्मा गाँउपालिका ८ जना टेम्केमयुङ गाँउपालिका ५ जना रामप्रसाद राइगाउपालिका ४ जना हतुवागढि गाउँपालिका ४ जना अरुण गाउँपालिका २ षडान्नद नगरपालिका र ५ जना साल्पासिलिछो गाउपालिकामा २ जनामा डेंगु संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय कार्यलय भोजपुरका सुचना अधिकारि सुरेन्द्र वुढाथोकिले वताए ।