घुम्ति शिविर मार्फत वडास्तरमै सामाजिक सुरक्षा भत्ता बितरण

Spread the love

बर्षयाम घरि टन्टलापुर घाम घरि झरि ग्रारमिण भेग कच्चि सडक यातायात बाट टाडा सत्त मानिसलाइ त हिडढुल गर्न गाह्रो अझ जेष्ठ नागरिकलाइ त घरबाट बाहिर निस्कनै गाह्रो ,त्यसमाथि वैकमा लामो लाइन बसेर भत्ता लिन झन गाह्रो । यो परिस्थिमा पौवादुम्मा गाँउपालिकाले भने घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिदै आएको छ ।
घुम्ति शिविर मार्फत वडास्तरमै सामाजिक सुरक्षा भत्ता बितरण गरि वडा न ५ सानो दुम्मामा १ सय ४३ जनालाइ भत्ता वितरया गरेको पौवादुम्मा गाँउपालिका ५ का वडा अध्यक्ष वोम प्रसाद राइले वताए । वडामा २ सय ४८ लाभग्राहि रहेकोमा १ सय ४३ जनाले बडाबाटनै भत्ता लिएको र बाकिले वैक कमर्फत लिन सक्ने उनको भनाइ छ ।

यस अभियानलाइ गाँउपालिका भरिका ६ बडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको गाउँपालिका अध्यक्ष किरण राइले जानकारि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *