बैदेशिक रोजगारको शिलसिलामा मलेसिया पुगेका आम्तेकका धन बहादुरकाे मृत्यु

Spread the love

भोजपुर । बैदेशिक रोजगारको शिलसिलामा मलेसिया पुगेका भोजपुर नगरपालिका ११ आम्तेकका धन बहादुर प्रधानको मृत्यु छ ।
सगै बसेका साथिलाइ मेरो सास फेर्न गाह्रो भयो भनेका थिए । तत्कालै उनलाइ कम्पनिको गाडि मार्फत केलाङ हस्पिटल लैजाने क्रममा बाटोमानै मृत्यु भएको भोजपुर एकता समाजका अध्यक्ष खेमराज खत्रिले जानकारि दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *