पुरानो मन्दिरकाे जिर्ण अशंहरुलाइ हटाउने क्रममा भेटियो पैसा

Spread the love

मन्दिर खन्दा भेटियो पैसा
मोरङको मिक्लाजुङ गाँउपालिका ९ मा रहेको भगवति शिव राधाकृष्ण मन्दिरमा पुरानो ठाँउलाइ हटाएर नयाँ निमार्ण गर्ने क्रममा पैसा भेटिएको छ ।

पुरानो मन्दिरकाे जिर्ण अशंहरुलाइ हटाउने क्रममा नगद एक लाख ६ हजार एक सय रुपैया र गन्न नसकिने अबस्थामा भेटिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जिवन नेपालले वताए ।
यो पैसा त्यहाँ कसरि रहेको थियो भन्ने वारे केहि पुर्ण जानकारि भएको छैन । प्राय धेरै गन्न नमिल्ने एक हजारका नोट भएको पैसामा सगरमाथाको चिन्ह भएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *