सामाजिक संजालको दुरुपयोग गरि ठगि गरेको आरोपमा झापा बिर्तामोड नगरपालिका ५ इन्द्र टोल बस्ने भारत उत्तराखण्ड पौडि गढवाल घर भएका २५ वर्षिय प्रविण भट्ट समेत ७ जनालाइ प्रकाउ गरेको छ ।
उदयपुर कटाहरि नगरपालिका ४ बस्ने ३६ बर्षकि महिलालाइ सामाजिक संजालको फेसबुकको म्यासेन्जर मार्फत कुराकानि हुदै जादा तपाइलाइ सामान र अमेरिकि डलर ७० हजार पठाइदिएको छु भन्दै त्यसको ट्याक्स बापत १ लाख ३० हजार ६ सय २७ रुपैया पठाउन लगाइ ठगि गरेको खुल्न आएपछि उनिहरुलाइ बिभिन्न मिति र स्थान बाट प्रहरिले प्रकाउ गरेको हो । साथै उनिहरुले खोलेको खाता संस्थाको खाताकम एक अर्व ९ करोड १ लाख ४२ हजार ३ सय ९३ रुपैयाको कारोवार भएको अनुसन्धानमा खुलेको छ ।
उनिहरु माथि मुलुकि संहिता २०७४ अन्तरर्गत अपराधिक सम्वधि कसुरमा जिल्ला अदालत उदपपुरबाट म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको छ ।