भोजपुर । लेटाङ कानेपोखरि सडक अन्तर्गत फाईरलाइनमा बोलेरोले टेम्पोलाइ ठक्कर दिदा चालकको घटना स्थलमै मृत्यु भएको छ ।
अन्दाजी ९ वर्षिय नामथर नखुलेको बालिकाको यपचारको क्रममा विराटनगर गोल्डेन अस्पतालमा निधन भएको छ । गम्भीर घाइते अन्दाजि ४० वर्षिय महिलाको सोेहि अस्पथालमा उपचार भैरहेको छ । चालक कानेपोखरि ६ हनुमान चोकका टेम्पो चालक रहेको प्रहरिले जनाएको छ ।
लेटाङबाट जादै गरेको टेम्पोलाइ बोलेरोले ठक्कर दिदा दुर्घटना भएको हो । बोलेरो चालकलाइ लेटाङ प्रहरिले नियन्त्रणमा लिएको छ , फारलाईनमा आज विहान हावाले लडाएको रुख समयमै पन्छाउन्न नसकेकोले दुर्घटना भएको बताइएको छ ।