विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नेपालि काग्रेसका उद्धव थापा लाइ मुख्यमन्त्री वनाउन सात दलिय सत्ता गठवन्धनको वैठकले निर्णय गरेको छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारि निवास बालुवाटारमा वसेको सात दलको वैठकले थापालाइ मुख्यमन्त्री वनाउने निर्णय गरेको वताए । कोशि प्रदेशको गठबन्धमा काग्रेशको २९, माओवादि केन्द्रको सभामुख सहित १३, एकीकृत समाजवादिको ४ र जसपाको एक सिट छ ।
हिक्मत कार्कि नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले सरकार गठवन्धनका लागि दावि पेश गर्न दिएको समय विहिवार साँझ ५ वजे सकिदैछ । यस्तै एमाले र राष्ट्रि«य प्रजातन्त्र पाटि सहित ४६जना सांम्सद छन। थापाको नेतृत्वमा वन्न लागेको प्रदेशसभामा सभामुख सहित सांसदको सख्या ४७ पुग्छ ।