टिपरको ठक्कर बाट महिलाको मृत्यु

Spread the love

इटहरीको मुख्य चोकमा टिपरको ठक्कर बाट एक महिलाको मृत्यु भएको छ । आज मङ्गलबार दिउँसो ३ बजे ना १ क ९१०७ नम्बरको टिपरले ठक्कर दिदा स्कुटर सबार महिलाको मृत्यु भएको हो ।

टिपरले ठकर दिदा परिचय नखुलेको महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *