दुम्सी मार्दा भरुवा बन्दुक पड्किएर भोजपुरमा एक जनाको मृत्यु

Spread the love

भोजपुरमा भरुवा बन्दुक पडकिएर एक युवाको मृत्यु भएकी छ ।

भोजपुरको साल्पासिलिछो गाउँपालिका ३ का १९ बर्षिय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ ।

घर नजिकै रहेको मकैबारिमा दुम्सि मार्न गएका राई बन्दुक पडकिएर मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यलय दिङ्ला बाट प्रहरी टोलि खटिई अनुसन्धान सुरु गरेको छ ।

मृतक राईलाइ तिघ्रामा छर्राले लागेर रक्ताम्य अबस्थामा मृत् फेला परेकोले थप अनुसन्धान भैरहेको जिल्ल प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *