मन्त्रि िकराति द्धारा भाेजपुर वजार सरसफाइ

Spread the love

भोजपुर । संकृति , पर्यटन तथा नागरिक उडयनमन्त्री सुधन किरातिको अगुवाइमा भोजपुर वजार सरसफाइ गरिइको छ ।

आज शनिवार मन्त्री किरातिको टोलिले जिल्ला अस्पताल , पाचघरे टोल डाँडागाउ लगाएतका क्षेत्रमा सरसफाइ गरेको छ । भोजपुर नगरपालिकाकामेयर कैलाश कुमार आले ,जिल्ला प्रमुख अधिकारि ,सुरक्षा निकाए , डाँडागाउँ टोल बिकाश संस्था लगाएत अन्य व्यात्तिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *