कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्किले बिश्वासको मत लिदैछन । बिश्वासको मत लिने प्रयोजनका लागि अहिले प्रदेश्सभामा बैठक चलिरहेको छ ।
प्रदेश सभा बैठकमा बिश्वासको मत माग्दै मुख्यमन्त्री कार्किले आफुलाई मत नदिएमा प्रदेश मध्यावधि चुनाबमा जाने र त्यो चुनाबलाई नागरिकले स्वीकार गर्लान कि नगर्लान भनेर प्रश्न सोध्नु भएको छ ।
कोशी प्रदेशमा बहुमतका लागी ४७जना साम्सद आवश्यक रहेकोमा मुख्यमन्त्री कार्किको पक्षमा एमाले र राप्रपाका ४६ जना जना साम्सद छन ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि अल्पमतमा परेका मुख्यमन्त्री कार्किले आज आन बिश्वासको मत लिन लाग्नुभएको हो ।