मिति २०८० असरि १४ गते बिहिवारको रासिफल यस प्रकार रहेको छ ।
मेष
आज लगनशिलताको कामहरु अगाडि वढ्नेछन् । समाजमसेवामा मन लाग्नेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ ।पारिवारिक सद्धभाब पनि बढ्नेछ
वृष
आज विध्या र वुद्धिको विकाश हुनेछ । श्रमको उच्चित मुल्याङ्कन हुनेछ । नयाँ व्यात्ति सँग भेटघाट पनि हुनेछ ।
मिथुन
आज लक्ष्मि प्रशन्न हुने योग छ । सामाजिक धार्मिक कार्यमा रुचि बढ्ने छ । प्राबिधिक क्षेत्रमा रुचि बढ्ने छ । राज्यबाट मान सम्मान पाइने छ ।
कर्कट
सौन्दर्यतामा धन खर्च हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । तर नजिकका व्यात्तिबाट साथ मिल्ने छ ।
सिंह
लामो समय देखि रोकिएका अधुराकामहरु पुरा हुने छन । महिला वा मित्रवाट विशेष सहयोग मिल्नेछ ,तर पँजि वजारको भने भर हुने छैन ।
कन्या
प्राबिधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमिको सहयोग प्राप्त हुनेछ साहित्यिक तथा सङगीतमा रुचि बढ्ने छ ।
तुला
परिवारमा सुख सन्तोष छाउनेछ । सफल यात्राको योग छ। प्रेमिको सहयोग प्राप्त हुनेछ साहित्यिक तथा सङगीतमा रुचि बढ्ने छ । शेयरवजारको लगानिले लाभ मिल्ला ।
वृच्श्रिक
आजको दिन लाभहानि माध्यम रहने छ । जिवनसाथिको सहल्लमा गरिएको कार्यवाट अधिक सफलता मिल्नेछ ।
धनु
आज सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ,
मकर
रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउने छ ।
कुम्भ
मिठो वोलिले कार्य सम्पादन हुनेछ । बित्तिय संस्थावाट सहयोग पाइनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
मीन
मनमा निराशा र शरीरमा आलस्य आउला। अनावश्यक ठाउँमा धन खर्च होला , तर साँझमा शुभ समचार पाइने र पैसा हात पर्नसक्स ।