आज हरिशयनी एकादशी

Spread the love

आज हरिशयनी एकादशी हरेक बर्ष असार शुक्ल एकादसिका दिन घर घरमा तुलसिको बिरुवा सारिन्छ ।

एक महिना अधि जेष्ठ शुल्क एकादशिका दिनमा राखिएको दलको बिरुवा आज तुलसिको मोठमा सारिन्छ । सनातन वैदिक पराम्परा अनुसार तुलसिलाई बिष्णुको प्रतिकको रुपमा मानिन्छ आज देखि कात्तिक शुक्ल एकादशिका दिन सम्म तुलसिको विशेष पुजा हुन्छ ।

भगवान बिष्णुको शयन गर्नुहुने चार महिनालाई चतुर्मास पनि भनिन्छ । यो बर्ष भने साउन महिनामा अधिमास परेकोले पाच महिना हुने भएको छ । एक बर्षमा २४ वटा एकादशी पर्छ भने अधिमासका दुईवटा समेत गरेर २६ वटा एकादशी पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *