रवि लामिछानेको राहदानि दुरुपयोग विरुद्धको रिट खारेज

Spread the love

राष्ट्रिय स्वतन्त्र पाटिका सभापति रवि लामिछाने सांसद पद खारेज गर्न माग गर्दै गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
वुधवार प्रधानन्यधिश हरि कृष्ण कार्कि, न्याधिसहरु विश्श्रम्भर प्रकाद श्रेष्ठ आन्नदमोहन भट्टराई ,प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लसहितको संवैधानिक इजालसले रिट निवेदन खारेज गरेको हो

अधिवक्ता युवराज सफल पौडेलले गएको जेठ १० गते निर्वाचन आयोग सहितलाइ विपक्षी वनाएर रिट निवेदन दर्ता गराएका थिए । राहदानि दुरुपयोग लगाएतका विषय उठाउदै रिट निवेदनमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको दावि गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *