सागर लम्साल `बले ´फिल्म निर्माण गर्दै

Spread the love

चर्चित कलाकार सागर लम्साल बलेले फिल्म निर्माण गर्ने भएका छ्न । उनले आफ्नै होम प्रोट्क्सन बले इन्टरमेन्ट बाट फिल्म निर्माण गर्न लागेका हुन । फिल्मको स्क्रीप्ट लेखन आफै गरि रहेका छन । उनको काम अन्तिम चरणमा छ । आफुले निर्माण गर्ने फिल्म कमेडी र प्रेमकथामा हुने सागरले बताए । फिल्मको निर्देशक अहिले फाइनल भएको छैन । फिल्ममा भने बले मुख्य भुमिकामा देखिने छन ।

लोफर अभिनय यात्रा सुरु गरेका सागरले` बले´उपनाम यहि फिल्म बाट पाएका छन । त्यसपछी भद्रगोल हुँदै सकिगोनी सिरियलमा समेत आउदा उपनाम छाडेका छैनन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *