करेन्ट लागेर एक बालिकाको मृत्यु ।स्याङ्जाको एक बिरुवा गाउँपालिका ७ बलेवाका दलबहादुर गुरुङको १० बर्षिय छोरी गिताको ज्यान गएको स्याङ्जा प्रहरिले जनाएको छ ।
आफ्नै घरमा मोबाईल चार्ज लगाउने क्रममा बिजुलिको प्लक बाट करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको प्राथमिक स्वास्थ केन्द्र वालिङ् मा उपचारको क्रममा ज्यान गएको हो ।