झापामा कार र ट्रक ठोकिदा उर्लाबारीको बाबू छोरिको मृत्यु भएको हो । शिबसताक्षी नगरपालिकामा भएको दुर्घटना बाट उर्लाबारी ४ का ४५ बर्षिय गुरुचरण चौधरी र १८ बर्षिय कुमसुम चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय झापाले जनाएको छ ।
पुर्ब बाट पश्चिम तर्फ गैरहेको मालबाहक ट्रकले बिपरित दिसाबाट आएको कारलाई ठकर दिदा कारमा सवार बाबुछोरिको मृत्यु भएको हो ।