भाटभाटेनि सुपरमार्केटमा सञ्चालक ,मिन वहादुर गुरुङ प्रकाउ परेका छन । वालुवाटारको जग्गा प्रकरणमा नेपाल प्रहरिको केद्रिय अनुसन्धान व्युरो सिआइबिले प्रकाउ गरेको हो ।
ललिता निवासको २ सय ९९ रोपनि ३ आना जग्गा हिनामिना गरेको प्रकरणमा गुरुङ बिगत देखिनै विवादित रहेका थिए । नेपाल प्रहरिको फरारको सूचिमा रहेको गुरुङ पक्राउ परे सँगै उत्त प्रकरणमा मुछिएका अन्य पनि प्रकाउ पर्ने सम्भावना बढेर गएको छ । उनि आज निजि निवास बाट प्रकाउ परेका हुन ।