पालिका दैनिक डट कम तपाइहरु सामु आएको छ । यो नेपालि भाषाको समचार पोर्टल हो । नेपालि जनताको सयौं बर्ष देखिको संघर्ष तथा वलिदानिको बदलामा पाएको संघिय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ ७५३ वटै स्थानिय तहको खवरलाइ राष्ट्रियकरण गर्दै जनता र स्थानिय सरकार विचको काम गर्ने एक विस्वासिलो स्वतन्त्र पहरेदार गर्न डिजिटल अनलाइन पत्रिका तपाइ सामु आएको छ ।
पत्रकारिताको मुख्य हतियार के , कँहा,कहिले किन कसरि र जस्ताको तस्तै जवाफ खोजिमा जस्ताको तस्तै जवाफ खोजिमा निरन्तर लागिरहने छ । नियम कानुन सम्वत स्वतन्त्रताको लागि सधै तल्लिन रहि विषयको उठान मात्रहैन खवरदारि सगै समाधानको खोजि रहने छ ।
मुलुक सघिंयतामा गैसके पछि देश बिकासले गति वढाएनि सामाजिक , आर्थिक तथा विकास निमार्णका काममा होस ,प्रशासनिक वा जुनसुकै काममा किन नहोस विधि र पद्धति भन्दा वाहिर गएका विषयलाइ हामि सधै नियम सम्बत सम्वन्ति विषयमा खवरदारि गर्दै खोज विषय उठान र समधान उन्मुख रहनेछौ । तपाइ अनुशासित नागरिकका रुपमा हामि सँग जोडिदा आवश्यक सहल्ला सुझावको अपेक्षा सहित नेपालि समचार पोर्टल पालिका दैनिक डट कम तपाईहरुलाइ हार्दिक स्वागत गर्दछ ।
सञ्चालक दिपेन्द्र लुइटेल