पछिल्लो पुस्ताका चर्चित लोक गाएक प्रकाश सपुतमाथि रोमनियाको स्टेजमै अभद्र व्यभार भएको छ ।
प्रस्तुति दिइरहेको वेला अनुहारमा बिएरको वोतल प्रहार भएको हो । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनिमाथि बोतल प्रहार भएको देखिन्छ । उत्त भिडियो सेयर गर्दै सपुतका सहकर्मिहरुले पनि घटना प्रति भत्सना गरिरहेका छन ।
भिडियो अनुसार उनले परदेशि चलचित्र परदेसिको गित गाइरहेको वेला दर्शक दिर्घको भिडवाट कसैले बोतल प्रहार गरेको देखिन्छ ।