प्रेश युनियन भोजपुरको अध्यक्षमा बस्नेत

Spread the love

नेपाल प्रेस युनियन जिल्ला कार्य समितिमा अध्यक्ष अर्जुन बस्नेतको सहित ९ कार्य समिती चयन भएको छ ।

P
समितीको अध्यक्षमा अर्जुन बस्नेत,उपाध्यक्षमा गोकुल भुजेल,सरिता सुनुवार राई ,सचीवमा दिवस श्रेष्ठ ,कोषाध्यक्षमा दिपेन्द्र लुईटेल चयन भएका छन । यस्तै सदस्यमा तारा तामाङ ,शुस्मा राई र सर्मिला राई चयन भएका छ्न ।

अधिबेशनको उद्वघाटन शत्रमा बोल्ने क्रममा काङ्ग्रेसका जिल्ला सभापति बिनोद बान्तवा ,कोशी प्रदेशको सदस्य तथा भोजपुर नगरपालिकाको मेयर कैलाश कुमार आले ,क्षेत्रीय सभापती तथा टेम्केमयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेत ,पत्रकार महासङ अध्यक्ष एक्सन राई,नेका भोजपुरका उपसभापति डम्बर कुमार श्रेष्ठ ,त्रिबि प्रजातान्त्रिक संघका अध्यक्ष बेनु कार्की ,नेपाल प्रेस युनियन कोशी प्रदेशका महासचिव सन्जिब वाग्ने ,कोसि प्रदेशका बिज्ञापन बोर्डका अध्यक्ष पवन अधिकारी लगाएत अन्यको उपस्थिति रहेको थियो ।

जिल्लामा बसेर लामो समय सम्म पत्रकारिता गर्दै आएका अग्रज पत्रकार निरोज कोईरालाई जिल्ला कार्य समिती भोजपुरले अग्रज पत्रकारको रुपमा सम्मान गरेको छ । विभिन्न अतिथिले बोल्ने क्रममा राजनीति शुद्धीकरणसङ्गै पत्रकारिता क्षेत्रमा पत्रकारहरुको हकहित र संरक्षण तथा सत्य तथ्य सुचना समाचार सुचना प्रकाशन गर्दै अघि बढ्न सबैमा आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *