भाेजपुरमा लागु अाैषाध िवरुद्ध सचेतना कार्यक्रम

Spread the love

दिपेन्दै लुइटेल भोजपुर । भोजपुरमा लागुऔषध दुरुपयोग तथा ओसारपसार बिरुद्ध दिवशका अवशरमा विभिन्न कार्यक्रम गरिएको छ । जिल्ला प्रशासन कार्यलय भोजपुरको आयोजनामा गरिएको कार्यक्रममा दुव्र्यसनि तुल्याउने वस्तु तथा पदार्थहरु लागु औषध भएकाले यस्ता वस्तुको प्रयोग नगर्न जोड दिएको थियो ।
सँगतमा लागेर कुलतमा फस्ने गरेका कारण समाज र परिवारकोमा कलह हुने विभिन्न अपराधिक घटना वढेको र यसको संरक्षण र निगरानि हुन नसकेका कारण युवा हरु दुव्र्यसनको सिकार भैरहेकोले यसमा बिशेष चासो राख्नुपर्ने बताउनु भयो ।

उत्त कार्यक्रममा विघार्थि ,सुरक्षाकर्मि, कर्मचारि गैर सरकारि सघं संस्थाका प्रतिनिधि , पत्रकार समाजसेवि लगाएत अन्य व्यत्तिको वाक्लो उपस्थितिमा विभिन्न नारा सहितको प्लेकार्ड र जिइन्गल प्रभातफेरि समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *